तारा नेसनल योङ राइटर्स अवार्डको टप टेनमा

लन्डन । बेलायतभरिबाट टप टेनमा छानिएपछि एउटी स्कुले किशोरीले राष्ट्रिय लेखन प्रतियोगिता जित्ने मौका पाएकी छिन् । उप्टन कोर्ट ग्रामर स्कुलकी छात्रा १३ वर्षीया तारा सापकोटाले नेसनल योङ राइटर्स अवार्डस २०१७ को क्षेत्रीय राउन्ड जितेकी छिन् । स्लोघकी ताराले ‘सिड अफ लाइफ’ नामको कथाबाट निर्णायकहरुको मन जितेकी हुन् । जसमा मानिसहरुको एउटा समूह रहस्यमय रोगको … Continue reading तारा नेसनल योङ राइटर्स अवार्डको टप टेनमा